ऐन महरकी प्रेमिकाले गरिन् आत्मदाहको प्रयास

काठमाडौं,५ मंसिर । नेकपा एमाले बझाङका नेता ऐन महरले करणी गरेको आरोप लगाउँदै आएकी रम्मीला धामीले आज आत्मदाहको प्रयास गरेकी छिन् ।
धामीले पाटन उच्च अदालतको गेटमा आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको बुझिएको छ ।
केही दिन अघि धामीले पैसा बार्गेनिङ गरेको भन्दै सामाजिक सञ्जालमा एउटा अडियो भाइरल भएको थियो ।
Source: Bhim Uppadhyaya