७ पुस २०८१, आइतबार | December 22, 2024

नेपालका करन चन्दलाई अष्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण


October 28, 2024
664
Shares

काठमाडौं, १२ कात्तिक । नेपालका करनबहादुर चन्दले अष्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । करनले सिड्नीमा आयोजना भएको हैडोङ गुम्दो राष्ट्रिय र मुलिम्पिया च्याम्पियनसिप २०२४ मा स्वर्ण जितेका हुन् ।

२७ कात्तिकमा भएको प्रतिष्पर्धामा स्वर्ण जितेपछि करनले तेक्वान्दोमा अझ अगाडि बढ्ने ऊर्जा मिलेको बताए । करनसहितको टोलीमा प्रकाश क्षेत्री प्रशिक्षक थिए ।

प्रतिक्रिया