१२ आश्विन २०८१, शनिबार | September 29, 2024

काठमाडौंमै २ जनाको मृत्यु,१९२ घर डुवानमा


September 28, 2024
2.3k
Shares

काठमाडौं,१२ असोज । अविरल वर्षाले काठमाडौंमा ३ जनाको मानविय क्षति भएको छ । जसमध्ये एक जनाको मृत्यु भएको र एक जना बेपत्ता भएका हुन् ।

वल्खु खोलामा एक व्यक्तिको शव फेला परेको हो भने अर्का एक जनाको किर्तिपुरमा रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वयम्भुमा शुक्रबार बेलुका नै खोलाले बगाएर चालक बेपत्ता भएका हुन् । प्रहरीको अनुसार त्रिपुरेश्वरमा १९२ घर डुवानमा परेका छन् ।

त्यसैगरी, चन्द्रागिरी क्षेत्रको झ्याप्ले खोलामा पहिरोमा परी २ वटा गाडी पुरिएका छन् । त्यहाँ भने मानविय क्षति हुन भने पाएको छैन् ।

प्रतिक्रिया