१३ आश्विन २०८१, आइतबार | September 29, 2024

अमेरिकी प्रथम महिलाद्वारा आयोजित समारोहमा नेपालका प्रथम महिला सहभागी


September 26, 2024
166
Shares

न्युयोर्क,१० असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा संयुक्त राज्य अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी हुनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनका पत्नी डा जिल वाइडेनद्वारा आजोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका पत्नी राधिका शाक्य सहभागी हुनुभएको हो ।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया