१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

सुन प्रतितोला डेढ लाख


1.2k
Shares

काठमाडौं, २१ साउन । सुन प्रतितोला डेढ लाख पुगेको छ । सोमबार सुनको मूल्यमा नयाँ किर्तिमान बनेको हो ।

आइतबार १ लाख ४९ हजार ७ सय रहेकोमा सोमबार मूल्य वृद्धि भई डेढ लाख पुगेको हो ।

प्रतिक्रिया