४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भोटो जात्रा मनाइयो


332
Shares

ललितपुर, २० साउन । रोता मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका कर्मचारीले भोटो देखाएका हुन् ।

बिहिबार लगनखेलबाट तानेर मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको थियो । हरेक वर्ष भोटोजात्रा मनाइन्छ ।-Photo: Rabindra Khadka

प्रतिक्रिया