३१ भाद्र २०८१, सोमबार | September 17, 2024

करुणाले जितिन् मिस नेपाल इन्टरनेसनलको उपाधि


1.4k
Shares

काठमाडौँ,१९ साउन। तनहूँकी करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सफल भएकी छिन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच विजेता घोषित गरिएको हो ।

सन् २०२४ को मिस नेपालको उपाधी आश्मा कुमारी केसीले हात पारेकी छिन् भने मिस नेपाल अर्थ सुमना केसी बनिन् ।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । सबैले २५ हजार नगद पुरस्कार हात पारे ।

प्रतिक्रिया