३० बैशाख २०८२, मंगलबार | May 13, 2025

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा क कस्को मृत्यु (नामावलीसहित)


9.8k
Shares

काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलबाट उड्नेवित्तिकै खसेको सौर्य एयरको विमानमा सवार १९ मध्ये १८ को मृत्यु भएको छ । घटनामा पाइलट मनिष शाक्यको जिवितै उद्धार गरिएको छ ।

ममर्तका लागि पोखरास्थित ह्यांगरमा लान लागिएको विमान दुर्घटनामा परेको हो । घटनामा सौर्यका कर्मचारीहरु परेका छन् ।

मृतकहरु
अमित मान महर्जन, दिलिप बर्मा, सागर आचार्य, अश्विन निरौला, सुदिप लाल जोशी, श्याम विन्दुकार, सर्वेश मरासिनी, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, सन्तोष महतो, यज्ञ प्रसाद पौडेल, पुन्यरत्न शाही र यमनी नागरिक आरिफ रेडाका अलावा कोपाइलट सुशान्त कटवाल ।

घाइते-मनिष शाक्य

प्रतिक्रिया