२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्डले ठूलै धक्का खाने


1.4k
Shares

काठमाडौं, २३ असार । प्रधानमन्त्री प्रचण्डले ठूलै धक्का खाने देखिएको छ । असारभित्र सरकारबाट हट्नुपर्ने वाध्यात्मक परिस्थिति आएपनि प्रचण्ड पदमै छन् । तर, उनलाई कर्मचारीले टेर्न छाडिसके ।

प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नेकपा एमालेले भन्दै आएको छ । एमालेले त केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको ।

यसपटक विश्वासको मत लिन नसके प्रचण्ड सत्ताबाट बाहिर हुनेछन् । उनले एकपछि अर्को धक्का खाने देखिएको छ ।

प्रचण्डलाई अब माओवादी जोगाउन मुश्किल पर्न सक्छ । माओवादीभित्र प्रचण्डविरोधी धार बलियो हुँदै गएको छ । त्यो धार माओवादीको विभाजनसम्म जानसक्छ ।

प्रतिक्रिया