२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

एसईईको नतिजा प्रकाशित (हेर्ने तरिकासहित)


8.9k
Shares

काठमाडौं, १३ असार । एसईईको नतिजा विहान प्रकाशित भएको छ । कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत उत्तीर्ण भएका छन् । १८६ जनाको ४ जीपिए आएको छ ।
४ लाख ६४ हजार ७८५ ले परीक्षा दिएका थिए ।

परीक्षाफल नेपाल टेलिकममार्फत् एसएमएस र आइभीआर १६०० सर्टकोड मार्फत् हेर्न सकिनेछ ।

राष्ट्रिय परीक्षाबोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को बेवसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np , नेपाल टेलिकमको बेवसाइट www.see.ntc.net.np मा गएर पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया