३१ भाद्र २०८१, सोमबार | September 17, 2024

देश टुक्राउन सक्रिय सीके राउतको दलका सिंहलाई मुख्यमन्त्री बनाउन यीनको साथ


913
Shares

काठमाडौं, २५ जेठ । सीके राउत मधेशलाई नेपालबाट विभाजन गराउने मुद्दा बोकेर उदाएका हुन् । उनले देश टुक्राउने अभियान नै चलाए । पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्झौता गरेर पृथकतावादी मुद्दाबाट तत्काललाई ब्याक गराए ।

उनै सीके राउतले जनमत पार्टी चलाउँछन् । मधेशको मुख्यमन्त्री बन्ने गरी राउतको दलका सांसद सतिश कुमार सिंहलाई एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति, संघीय समाजवादी पार्टीले समर्थन गरेका छन् ।

राउत मधेशमा आफ्नो दलबाट मुख्यमन्त्री बनाउन चाहन्थे जसमा उनी सफल भएका छन् । लामो समय अमेरिका बसेका राउत त्यहाँको प्रतिरक्षासम्बन्धी प्रोग्रामर समेत रहे । त्यसपछि उनी मधेशमा पृथकतावादी गतिविधिमा सक्रिय रहे ।

प्रतिक्रिया