बढ्ता होहल्ला नगर्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री प्रचण्डले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैशाल सिरोहिया पक्राउमा बढ्दा होहल्ला नगर्न चेतावनी दिएका छन् । बुधबार सञ्चारकर्मीको प्रश्नमा उनले अदालती प्रक्रियामा गएको विषयमा होहल्ला निरर्थक रहेको बताएका हुन् ।
‘अदालती प्रक्रिया बुझ्याछु मैंले । यसमा बढ्ता होहल्ला गर्न जरुरी छैन,’ प्रचण्डले पत्रकारको प्रश्नमा भने ।
सिरोहियासँग रिसीबी साँधेर पक्राउ भएकोमा उनले खण्डन गर्ने । उनले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग के को रिसिबी ?’
नागरिकता किर्ते प्रकरणमा मंगलबार सिरोहिया पक्राउ परेका थिए । उनलाई धनुषा प्रहरी कार्यालय लगिएको छ ।