११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ होला ?


249
Shares

काठमाडौं,२ जेठ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

हिजो बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

सुनुवाइ सकिए आज नै फैसला आउने बुझिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया