१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उपेन्द्र यादवले सरकार छाडे


996
Shares

काठमाडौं, ३१ वैशाख । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेका छन् । उनले उपप्रधानमन्त्रीबाट सोमबार राजीनामा बुझाएका छन् ।

यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमा मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा राजीनामा दिएको उल्लेख गरेका छन् । तर, उपेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको या नलिएको केही उल्लेख गरेका छैनन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया