५ आश्विन २०८१, शनिबार | September 22, 2024

बाबुले जितेको सिटमा सुहाङ जिते अभिषेक हारे


664
Shares

काठमाडौं, १८ वैशाख । नेपाली राजनीतिमा वंशवादले राजतन्त्रकै शैली अपनाउन थालेको छ । राजतन्त्रमा राजाको मृत्युपछि उनका छोरा राजा हुने परम्परा थियो । दलहरुमा पनि नेता मरेपछि उनकै सन्तानलाई टिकट दिने र जिताउने प्रवृत्ति हावी भएको छ ।

यस्तै भएको छ उपनिर्वाचनमा । इलाम २ मा सुभाषचन्द्र नेम्वाङको निधनपछि उनका छोरा सुहाङ नेम्वाङले टिकट पाएर जितेका छन् ।

बझाङ १ प्रदेशसभा १ मा भने अभिषेकबहादुर सिंहले झीनो मतले चुनाव हारेका छन् । नेपाली काँग्रेसका सिंह बाबुको निधनपछि रिक्त प्रदेशसभा सिटमा टिकट पाउन सफल भएका थिए ।

प्रतिक्रिया