६ आश्विन २०८१, आइतबार | September 22, 2024

को हुन् नवनियुक्त राज्यमन्त्री दिपक कार्की


1.6k
Shares

काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री प्रचण्डले वन राज्यमन्त्रीमा दिपक कार्कीलाई नियुक्त गरेका छन् । उनलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ ।

राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र गैर मधेशी र गैर जनजाति मूलका सांसद हुन् । उनी धनुषा क्षेत्र नं १ बाट २०७९ को चुनावमा निर्वाचित भएका थिए ।

कार्कीले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवलाई पराजित गरेका थिए ।

प्रतिक्रिया