२५ पुस २०८२, शुक्रबार | January 9, 2026

बागलुङको जाउलेपानीमा बस दुर्घटना हुँदा ७ को मृत्यु


0
Shares

काठमाडौं, ५ चैत्र । बागलुङको जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रीबस बागलुङको निसिखोला गाउँपालिकाको जाउलेपानीमा सोमबार साँझ दुर्घटना भएको हो ।

बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा ३० जना घाइते भएका छन् ।

प्रतिक्रिया