२३ भाद्र २०८१, आइतबार | September 8, 2024

रुस, चीन र इरानको सैन्य अभ्यास अरब सागरमा


498
Shares

एजेन्सी, २८ फागुन । रुस, चीन र इरानका युद्धपोतहरु यतिबेला अरब सागरमा छरिएका छन् । तीन देशको सैन्य अभ्यास चलिरहेको त्यहाँ ।

मंगलबारबाट चार दिनसम्म चल्ने अभ्यासमा अजरबैजान, भारत, काजागस्तान, ओमान, पाकिस्तान र दक्षिण अफ्रिकाका सैनिकहरु पनि अवलोकनकर्ताका रुपमा रहेका छन् ।

रुस, चीन र इरानबीच निकट सम्बन्ध रहेको छ । ती देशहरुबीच सैन्य सहयोग र तालिमको आदानप्रदान चलिरहन्छ । इरान र रुसको सबैभन्दा नजिकको मित्र हो अरब क्षेत्रमा ।-Photo Source: Sputnik

प्रतिक्रिया