३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतीय विदेशमन्त्री जयशंकरसँग परराष्ट्रसचिव लम्सालको भेटवार्ता


February 27, 2024
332
Shares

काठमाडौं, १५ फागुन । भारतका विदेशमन्त्री एस जयशंकरसँग परराष्ट्रसचिव सेवा लम्सालले भेटवार्ता गरेकी छिन् । मंगलबार दिल्लीमा भएको भेटमा दुईपक्षको हितका विषयमा कुराकानी भएको छ ।

भारतका विदेशमन्त्री जयशंकरले ट्वीट गर्दै भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया