३ आश्विन २०८१, बिहिबार | September 20, 2024

इशाई अतिक्रमणबाट अन्त भएका यी सभ्यता (सूचीसहित)


February 16, 2024
3.2k
Shares

मोहन श्रेष्ठः संसारमा सबैभन्दा ठूलो नरसंहार इशाईहरुले उत्तर र दक्षिण अमेरिकामा गरे । विभिन्न विश्वविद्यालयहरुबाट गरिएको अध्ययनले उत्तर र दक्षिण अमेरिकामा ५ करोडभन्दा बढी मानिसको नरसंहार पश्चिमाहरुले आफ्नो प्रभुत्व बनाउनका लागि गरेका थिए । अफ्रिकीहरुलाई त दास नै बनाइयो । एशियामा उनीहरुले उपनिवेश बनाएर चरम शोषण र नरसंहारहरु गरे ।

मंगोलियाका चेगिज खाँले लाखौंको नरसंहार र ध्वंश गरेको इतिहास सुरक्षित छ । तर, पश्चिमाहरुले गरेको त्योभन्दा ठूलो नरसंहार इतिहासमा लुकाउन खोजियो । तर, शोधकर्ताहरुले त्यसलाई धमाधम उजागर गरिरहेका छन् ।

इशाईहरुले आफ्नो भौगोलिक र सांस्कृतिक प्रभुत्व कायम गर्न सँसारका धेरै सभ्यताहरु नष्ट पारे । गौरवशाली मानिने कतिपय सभ्यताहरु इतिहासमै सिमित भए । तिनका भग्नावशेल मात्र देख्न सकिन्छ ।

इशाई अतिक्रमणबाट कतिपय सभ्यताकोअन्त हुने क्रम चलिरहेको छ भने कैयौं सभ्यताको अन्त्य भइसके । अन्त भएका ती सभ्यताहरु निम्न प्रकारका छन् ।

1)पेगन सभ्यता

2)विजेन्ताईन सभ्यता

3)प्राचीन रोमन सभ्यत

4)हेलेनिक सभ्यता

5)हेलेवेती सभ्यता

6)ऋषियन सभ्यता

7)ग्रीक सभ्यता

8)युनानी सभ्यता

9)इन्का सभ्यता

10)कुश सभ्यता

11)नुबिया सभ्यता

12)अक्सुम सभ्यता

13)शिवा सभ्यता

14)केल्ट सभ्यता

15)कृति सभ्यता

16)सुडानी सभ्यता

17)बाटु सभ्यता

18)घाना सभ्यता

19)लुन्डा सभ्यता

20)एजटेक सभ्यता

21)मय (माया सभ्यता )

22)मलय सभ्यता

23)वेल्स सभ्यता

24)माग्यार सभ्यता

25)जर्मेन सभ्यता

26)फ्रेक सभ्यता

27)सेक्सन सभ्यता

28)गाथ सभ्यता

29)स्काट सभ्यता

30)मोचे सभ्यता

31)प्रेतानी (ब्रेतानिया)सभ्यता

32)नार्मन सभ्यता

33)बेबिलोनिया सभ्यता

34)जुनि सभ्यता

35)हित्ती सभ्यता

36)एमरित सभ्यता

37)अकन सभ्यता

38)अग्नि सभ्यता

39)अशान्ते सभ्यता

40)माली सभ्यता

41)मिस्री सभ्यता

42)आर्यन सभ्यता

स्रोत : मोहन श्रेष्ठद्वारा लिखित धर्मान्तरणको धन्दा पुस्तकबाट

प्रतिक्रिया