भारतद्वारा नेपाललाई ७ अर्ब अनुदान दिने घोषणा

काठमाडौं, १८ माघ । भारतले नेपाललाई ७ अर्ब रुपैयाँ अनुदानको घोषणा गरेको छ । बिहिबार भारत सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेको हो ।
सन् २०२४/२५ को बजेटमा अघिल्लो वर्षको भन्दा ५० करोड अनुदान थप गरेको हो ।