३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद्का पूर्व अध्यक्ष रामजी गौतमलाई पत्नीशोक


January 16, 2024
996
Shares

काठमाडौं, २ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय अध्यक्ष प्राध्यापक डा. रामजी गौतमलाई पत्नीशोक परेको छ । गौतमकी धर्मपत्नी गीता अधिकारी गौतमको २९ पुसको विहान दुर्घटनामा निधन भएको हो ।

विहान ७ बजे गीता अधिकारी ललितपुरको डाउन टाउन अर्पाटमेन्टको १४औं तल्लाबाट खसेकी थिइन् । उनको घटनास्थलमै निधन भएको थियो । नजिकैको सुमेरु अस्पताल पुर्याइएपनि चिकित्सकले गौतमलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया