२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर


December 29, 2023
166
Shares

काठमाडौं, १३ पुस । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । कति वर्षको जेल सजाय भन्ने विषयमा भने छुट्टै सुनुवाइ गर्नूपर्ने भएकाले आज तोकिएको छैन् ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।

प्रतिक्रिया