३ आश्विन २०८१, बिहिबार | September 19, 2024

जनकपुरधाममा सीताराम विवाह


December 17, 2023
498
Shares

काठमाडौं, १ पुस । सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महोत्सवको आज मुख्य दिन । विवाह पञ्चमीको आज सीताराम स्वयम्बर हुँदैछ ।

हजारौं श्रद्धालु भक्तजनहरुको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने भएको हो । मंसिर २६ गतेबाट विवाह महोत्सव सुरु भएको हो ।

आश्विन पूर्णिमाको दिन अयोध्याका राजा दशरथका पुत्र श्री रामचन्द्रले तत्कालीन मिथिलाको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मंसिर शुक्ल पञ्चमीको तिथिमा विवाह गरेको उल्लेख छ ।

प्रतिक्रिया