३१ भाद्र २०८१, सोमबार | September 17, 2024

दुरसञ्चारको आग्रह : टिकटक चलेको भए खबर गर्नुस


November 20, 2023
0
Shares

काठमाडौं,४ मंसिर । कतै टिकटक प्रयोग भएको भेटिएमा खबर गर्न नेपाल दुरसञ्चार प्राधिकरणले सूचना जारी गरेर आग्रह गरेको छ ।

मन्त्रिपरिषदको बैठकले टिकटक प्रतिबन्द  गर्ने निर्णय गरेपछि दुरसञ्चारले सो निर्णय कार्यान्वयन गराएको हो । सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध गराएको हो ।

सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया