३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा


September 28, 2023
0
Shares

काठमाडौं, ११ असोज । आज इन्द्रजात्रा । काठमाडौं उपत्यकामा ऐतिहासिक पर्व मनाइँदैछ । सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीमा बसन्तपुरस्थित हनुमानढोका दरबार अगाडि इन्द्रध्वजासहितको लिंगो ठ्डाएपछि जात्रा प्रारम्भ हुन्छ ।

इन्द्रजात्रामा रथयात्रा, नाँचगान, झाँकीहरु निकालिन्छ । लिंगो ढालेपछि जात्रा समाप्त हुन्छ ।

आज राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु इन्द्रजात्राको अवलोकनका लागि वसन्तपुर पुग्नेछन् ।

प्रतिक्रिया