२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

प्रचण्डले किन गरे जर्नेल यामबहादुरको पदावधि थप्ने निर्णय


September 19, 2023
0
Shares

काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नाको संरक्षण गर्न खप्पिस छन् । उनले पूर्वमाओवादी लडाकुको हितमा निर्णय लिएका छन् ।

एक तारे जर्नेल यामबहादुर अधिकारी माओवादी लडाकुको समायोजनबाट सेनामा गएका हुन् । उनले त्यतिबेला महासेनानीको दर्जा पाएका थिए ।

१ असोजबाट अवकाशमा जान लागेका उनलाई सैनिक मुख्यालय हुँदै रक्षामन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव लगी ३ वर्षको पदावधि थप्ने निर्णय गरिएको हो ।

अधिकारी माओवादीबाट सेना समायोजनमार्फत् नेपाली सेनामा गएका एकमात्र जर्नेल हुन् । उनका लागि विदेश पद सृजना गरिएको हो ।

प्रतिक्रिया