१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता


September 17, 2023
0
Shares

काठमाडौं,३१ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले ३ अर्ब ५० करोड ३० लाख बिगो दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

सुन प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्षअनुसा् ३२ जना पक्राउ परिसकेका थिए। पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया