१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चिकित्सक कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम


September 14, 2023
0
Shares

काठमाडौं,२८ भदौ । नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ ।

संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया