३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद्को वीरेन्द्रनगर इकाईको आयोजनामा नेतृत्व विकास तालिम


September 12, 2023
0
Shares

वीरेन्द्रनगर, २६ भाद्र । प्राज्ञिक विद्यार्थी परिषद नेपाल वीरेन्द्रनगर इकाई सुर्खेतको आयोजनामा दुई दिवसीय व्यक्तित्व तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ। सुर्खेतको सेन्ट मेरिज को-एड स्कुलमा ब्यवस्थापन र बिज्ञान संकाय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

वर्तमान समयमा देखिएका युवामा विभिन्न प्रकारका समस्या ,चुनौती र युवाहरुले आफ्नो जीवनलाई सार्थक बनाउनका लागि आवश्यक व्यावहारिक ज्ञान,ब्यवहार, चरित्र ,संस्कार जस्ता विषयहरुमा उक्त २ दिवसीय कार्यक्रम उपलब्धी मुलक भएको प्राज्ञिकका वीरजीत बोहराले जानकारी दिए ।

प्रतिक्रिया