३१ भाद्र २०८१, सोमबार | September 17, 2024

राष्ट्रिय सभाको बैठक कहिले ?


September 8, 2023
0
Shares

काठमाडौं, २२ भदौ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो ।

संसद सचिवालयको अनुसार अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको हो ।

संसद सचिवालयले एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया