सप्तरीको जिल्ला प्रशासन कार्यालयको लेखा फाँटको कुर्सीमा बालबालिका
सप्तरी, २५ साउन । सप्तरीको जिल्ला प्रशासन कार्यालयको लेखा फाँटको कुर्सीमा बालबालिका बसेको तस्बिर भाइरल भएको छ । यो फोटो भाइरल भएपछि जिल्ला प्रशासन कार्यालयले फोटो खिच्न र सामाजिक सञ्जालमा राख्न अनुमति लिनुपर्ने आदेश दिएको छ ।