८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

आज सार्वजनिक बिदा


0
Shares

काठमाडौं, २४ साउन । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेशले विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा बिदा दिएको हो ।

अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाइदै आएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया