१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल–भारत सीमामा गोली हानी महिलाको हत्या


0
Shares

काठमाडौं, ७ साउन । गए राति नेपाल–भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या भएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

गए राति करिब साढे ८ बजे तिर मोटर्साइकलमा सवार २ जना अज्ञात व्यत्तिहरुले महिलामाथि गोली हानी हत्या गरेका थिए ।

धनुषा प्रहरीका अनुसार गोली हानेर उनीहरु भारततर्फ भागेका थिए । ती महिलन नेपाली हुन वा भारतीय खुल्न सकेको छैन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया