२१ पुस २०८२, सोमबार | January 5, 2026

ललिता निवास प्रकरणका आरोपीको निवेदनमा कस्तो निर्णय आउँला ?


0
Shares

काठमाडौं, ५ साउन । सर्वोच्च अदालतले आज ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा
कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज निर्णय गर्दैछ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग
सम्बन्धित ६ थान मुद्दामा अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया