१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाग्मती कांग्रेसको शिक्षा विभागको सदस्य सचिबमा पौडेल मनोनित


2.2k
Shares

काठमाडौं, ३ साउन । नेपाली कांग्रेस बाग्मती प्रदेशले शिक्षा,बिज्ञान तथा प्रबिधि विभागको सदस्य सचिब पदमा कश्यप पौडेललाई मनोनयन गरेको छ ।

बागमती प्रदेश कांग्रेस सभापति इन्द्रबहादुर बानियाँले सदस्य सचिबमा कश्यप पौडेललाई मनोनित गरेका हुन् ।

पौडेलसँग मण्डन देउपुर नगरपालिकाका नगर सभापति एवं शिक्षा क्षेत्रमा लामो अनुभव छ । पौडेल र तरुणदल केन्द्रीय सदस्य कमल तामाङलाई बुधबार सभापति बानियाँले बधाइ तथा शुभकामना दिएका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया