१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतद्वारा चन्द्रयान प्रक्षेपणको मिति घोषणा


0
Shares

एजेन्सी, २१ असार । भारतले चन्द्रयान प्रक्षेपणको घोषणा गरेको छ । २९ असारको अपरान्ह चन्द्रयान प्रक्षेपण हुने इस्रोले घोषणा गरेको छ ।

चन्द्रयान ३ नाम दिइएको यान प्रक्षेपणको सवारीमा बुधवार जोडिएको छ । यान यसअघि प्रक्षेपण गरिएको चन्द्रयान ३ भन्दा अझ बलियो खुट्टा भएको उल्लेख छ । चन्द्रयान २ चन्द्रमाको सतहमा सफल अवतरण गर्न नसकेपछि चन्द्रयान ३ मा विभिन्न परिवर्तनहरु गरिएको जनाइएको छ ।

ल्यान्डरको खुट्टा अझ मजबुत बनाइएको छ । यसको गति सहन क्षमता पनि बढाइएको छ ।

सन् २०१९ मा चन्द्रयान २ चन्द्रमामा पठाइएकोमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । तैपनि, भारतले चन्द्रमाको अभियानलाई अगाडि बढाइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया