७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

चिनिया जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै


0
Shares

काठमाडौं, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनिया जहाज पहिलो पटक अवतरण गर्न लागेको छ ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको ‘सिचुवान एयरलाइन्स’लाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पोखरा पुगेका छन् ।

सो जहाज बुधवार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । मन्त्री किराँतीले केही मिनेटमै चिनिया जहाज अवतरण गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया