१२ श्रावण २०८१, शनिबार | July 27, 2024

१६औं गणतन्त्र दिवस मनाइदैं


0
Shares

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस । देशमा गणतन्त्र घोषणा भएको १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

सैनिक मञ्च टुँडीखेलसहित देशभर विभिन्न विशेष समारोहको आयोजना गरी मनाइदैछ ।

जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

२३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया