१६ माघ २०८२, शुक्रबार | January 30, 2026

महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रह्यो, छानबिन गरौं : ज्ञानेन्द्र शाही (भिडियोसहित)


0
Shares

काठमाडौं, १० जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्न सुझाव दिएका हुन् ।

‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा पनि पत्रपत्रिकामा आएको छ ।’–उनले भने ।

 

प्रतिक्रिया