२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नीति तथा कार्यक्रममाथि आज पनि छलफल


0
Shares

काठमाडौं, ९ जेठ । प्रचण्ड नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ ।

छलफलका लागि आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका थिए ।

आइतबारको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । आव २०८०/८१ को नीति तथा कार्यक्रम माथि ११ जेठसम्म छलफलका लागि समय तोकिएको छ ।

प्रतिक्रिया