१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सन्दीप लामिछानेले गरे ‘लाइपोमा’को शल्यक्रिया


0
Shares

काठमाडौं, २६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले लाइपोमा को शल्यक्रिया गरेका छन । लाइपोमा शरीरको छालामुनि हुने मासुको डल्लो हो ।

सन्दीपको शरीरमा रहेका ६ वटा लाइपोमाहरुको सोमबार शल्यक्रिया गरी निकालिएको अस्पतालले जनाएको छ । सन्दीपले सोमबार नेपाल नेसनल अस्पतालमा शल्यक्रिया गराएका हुन् ।

सन्दीप आजै अस्पतालबाट डिस्चार्ज हुुँदैछन् । लाइपोमा छालाको मुुनि बन्ने सानो डल्लो हो । जुन बोसोमा जम्मा भएर एकैठाउँमा बसेको हुन्छ ।
मासुको डल्लो शरीरको जुनुसुकै स्थानमा पनि हुन सक्छ । विशेष गरी गर्धन, हात, जाँघ, छाती र काँधमा धेरै हुन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया