६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

सरकार र महावीरबीच आज पनि वार्ता हुँदै, होला त लिखित सहमति ?


0
Shares

काठमाडौं, १८ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र नेपाल सरकारका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ ।

आईतवार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेपनि लिखित रुपमा सहमति हुन नसकेपछि आज साढे ३ बजे सिंहदरबारमा वार्ता हुने भएको हो ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रवारबाट काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

प्रतिक्रिया