१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तनहुँ–१ मा कसले कति मत ल्याए ?


0
Shares

काठमाडौं, ११ वैशाख । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५०१९ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा २३५१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १५४९ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया