४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचार प्रसारमा व्यस्त रवि लामिछानेका चालक तीनतला माथिबाट खसेर गम्भिर घाइते


0
Shares

काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक तीन तलामाथिबाट खसेर गम्भिर घाइते भएका छन् ।

भरतपुर ११ मा रहेको एउटा घरको तेस्रो तलाको छतबाट बिहान ४ बजे खसेर चालक दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । थापाको टाउको र खट्टुामा गम्भीर चोट लागेको छ । उनी महामन्त्री मुुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै छतमा सुतेका थिए ।

चितवन–२ का उम्मेदवार लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् ।

 

प्रतिक्रिया