१२ श्रावण २०८१, शनिबार | July 27, 2024

काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा कसरी पर्यो !


0
Shares

काठमाडौं, ३ वैशाख । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ ।

भिजुअल सूचक आइक्यू एयरले आज बिहान चौथौ स्थानमा राखेको थियो भने अहिले काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा राखेको हो । एयरको अनुसार काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको थियो ।

अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको हो । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया