१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेसका बहादुर र तीर्थ लामाले लिए शपथ


0
Shares

काठमाडौं, २६ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागि भएको छ ।

कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका तीर्थ लामा मन्त्री नियुक्त भई आजै पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामा  र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा तथा तीर्थले जिम्मेवारी पाएका छन् ।

कांग्रेसबाट अन्य मन्त्रीहरुको सपथ भने केहिदिनपछि हुने बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया