७ पुस २०८१, आइतबार | December 22, 2024

रविले पाउँछन् त ढाकारामले मागेको २ करोड, अडियो सुनौं


0
Shares

काठमाडौं, २६ चैत्र । व्यवसायी दुर्गा प्रसाईसँगको मन्त्री बन्न साढे २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएसँगै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ निलम्बित भएका छन् ।

सांसद श्रेष्ठ र प्रसाईंबीच स्वास्थ मन्त्री बन्न पार्टी सभापतिसँग २ करोड ५० लाख डिल भएको क्लीप बाहिरिएपछि उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ ।

रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको हो । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा समानुपातिक सांसद श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।

प्रतिक्रिया