२३ पुस २०८२, बुधबार | January 7, 2026

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै


0
Shares

काठमाडौं, २३ चैत्र । सत्तारुढ दलले आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।

अबको केही बेरमा प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया