पालिकाका लागि जग्गा दान गर्ने रघुगंगा गाउँपालिकाका अध्यक्ष भन्नुहुन्छः आँटे पछि जस्तोसुकै विकास सम्भव हुँदोरहेछ
काठमाडौं, १८ चैत्र । विकास गर्नेले पद पाएर मात्र सक्दैन बरु पदको गरिमा राख्दै मन लगाएर अहोरात्र खटिनुपर्छ । यही उदाहरण बन्नुभएको छ म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी । उहाँले गाउँपालिकालाई विकासको नमूना बनाउँदै निरन्तर काम गरिरहन

